नेपालगन्जकाे एउटै वडामा कोरोना संक्रमितको संख्या २३ पुग्यो - सिधा मिडिया





नेपालगन्जकाे एउटै वडामा कोरोना संक्रमितको संख्या २३ पुग्यो

आज (मंगलबार) त्यही वडाका थप ७ जनामा संक्रमण पुष्टि
    २३ बैशाख २०७७, मंगलवार १०:५५  मा प्रकाशित
177 जनाले पढ़िसके








बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा मात्रै कोरोना संक्रमितकाे संख्या २३ पुगेकाे छ।

आज (मंगलबार) त्यही वडाका थप ७ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ मात्रै संक्रमितको संख्या २३ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि आइतबार त्यही वडाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने त्यसअघि शुक्रबार १ जना कोरोना संक्रमित प्रमाणित भएका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस