कोरोना लागेर छाती पोलेको छ उपचार पाईन भन्दै रूदै आए दुबैबाट नेपाली युवा भिडियो सहित

सिधा मिडिया संवाददाता
    ४ जेष्ठ २०७७, आईतवार ०७:४८  मा प्रकाशित
159 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । अहिले कोरोना भाईरसले बिश्व पुरै चिन्तित मा छ । यो भाईरस ले धेरै को ज्यान गैसकेको छ । अहिलेसम्म यो भाईरसको कुनै पनि भ्यासिङ बनेको छैन । यो पीडा एक दुबै मा रहेका नेपालिको हो । उनी आफ्नो पीडा नेपालका बरिस्ठ प्रत्रकार ऋषि धमलालाई सुनाएका छन । हेर्नुहोस उनी शीत गरिएको कुराकानी भिडियो सहित ।

    दुबईमा कोरोनाभाइरसबाट संक्रʼमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन आग्रह गरेका छन् ।पत्रकार ऋषि धमलासँग कुʼरा गर्दै ती युवाले आफुलाई कोरोना लागेको भएपनि उपचार नगराइएकाले आफु मʼर्न लागेकोभन्दै विलौʼना गरेका हुन । अन्तरवार्ताकै क्रममा रुदै उनले भने, कोरोना लागेको छ,अस्पताल लगिएको छैन, उपचार भएको

    छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् । उनले आफुलाई कोरोनाका कारण स्वाʼस फेर्न गाह्रो भइरहेको जानकारी दिए । त्यस्तै उनले जोरो आएको, छाती दुखेको छ, घाटी सुख्खा भएको बताउदै आफ्नो अवस्था गम्भीर रहेको जानकारी दिए ।“घर जान खोजेको एक महिना १५ दिन भयो, कोरोना लागेको रैछ,

    सिराहको मिर्चैया घर बताउने ती युवाले आफ्ना परिवारजनलाई चिन्ता हुने भएकाले आफुलाई केही नभएको भनेर टाँट्ने गरेको पनि जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै उनले मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनु, नत्र म मर्छु भनेका छन् । बाँकी भिडियो मा हेर्नुहोस ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस