आज मिति २०७७ साल जेष्ठ ११ गते आइतबार । तदनुसार २४ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, तछलाथ्व प्रमादी, उत्तरायण, जेष्ठ शुक्लपक्ष, द्वितीया, २४ः१९ बजे उप्रान्त तृतीया तिथि ।
आजको ग्रहफल
मेष
धनको सहयोग हुनेछ, अधुरा काम शुरु हुनेछ ।
वृष
जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।
मिथुन
धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
कर्कट
शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।
सिंह
राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ ।
कन्या
सामान्य आम्दानी हुनेछ, इच्छाएको काम पूरा हुने्छ ।
तुला
सरकारीपक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।
वृश्चिक
सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।
धनु
धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।
मकर
दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ ।
कुम्भ
परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।
मीन
सन्तानको सुख पाइनेछ, पुरानो काममा लाभ हुनेछ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस