आज साताको पहिलो दिन, यस्तो छ १२ राशिको ग्रहफल - सिधा मिडिया






आज साताको पहिलो दिन, यस्तो छ १२ राशिको ग्रहफल

    ११ जेष्ठ २०७७, आईतवार १८:०६  मा प्रकाशित
120 जनाले पढ़िसके









आज मिति २०७७ साल जेष्ठ ११ गते आइतबार । तदनुसार २४ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, तछलाथ्व प्रमादी, उत्तरायण, जेष्ठ शुक्लपक्ष, द्वितीया, २४ः१९ बजे उप्रान्त तृतीया तिथि ।

आजको ग्रहफल
मेष
धनको सहयोग हुनेछ, अधुरा काम शुरु हुनेछ ।

वृष
जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

मिथुन
धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।

कर्कट
शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

सिंह
राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ ।

कन्या
सामान्य आम्दानी हुनेछ, इच्छाएको काम पूरा हुने्छ ।

तुला
सरकारीपक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।

वृश्चिक
सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।

धनु
धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।

मकर
दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ ।

कुम्भ
परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।

मीन
सन्तानको सुख पाइनेछ, पुरानो काममा लाभ हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस