पर्सा – पर्सामा मंगलबार थप २१ जना कोरोना सङ्क्रमितहरू निकाे भएर डिस्चार्ज भएका छन् ।
मंगलबार २१ जना डिस्चार्ज भएसँगै अब पर्सा जिल्लामा भर्ना भएका अन्य जिल्लाका समेत गरी ९ जना सङ्क्रमित मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् ।
उनीहरुले पनि छिट्टै कोरोनालाई जितेर घर फर्कने विश्वास लिएकाे भन्दै वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले डिस्चार्ज भएकाहरुलाई पुष्पगुच्छा दिँदै शुभकामना व्यक्त गर्नुभयाे ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस