स्याङ्जामा थपः ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ पु्ग्यो ! - सिधा मिडिया






स्याङ्जामा थपः ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ पु्ग्यो !

स्याङ्जा जिल्लाका २ पुरुष र १ महिलामा कोरोना भाइरस पुष्टि
    १५ जेष्ठ २०७७, बिहीबार ०९:३६  मा प्रकाशित
962 जनाले पढ़िसके









स्याङ्जा – गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरसको संक्रममण पुष्टि भएको छ। स्याङ्जा जिल्लाका २ पुरुष र १ महिलामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्नत्रत्रालयले जनाएको छ। संक्रमित हुनेमा स्याङ्जा जिल्ला वालिङ ठेगाना भउका र सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमितहरु सबैजनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको बताएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस