१६६ जना थपिए कोरोना संक्रमित, २ वर्षिय बालिकासहित ८ जनाको मृत्यु - सिधा मिडिया






१६६ जना थपिए कोरोना संक्रमित, २ वर्षिय बालिकासहित ८ जनाको मृत्यु

    १८ जेष्ठ २०७७, आईतवार १८:०५  मा प्रकाशित
210 जनाले पढ़िसके









काठमाडौं । आइतबार एकै दिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १६६ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको हो । अब कोरोना कोरोना संक्रमितको संख्या १५ सय ६७ जना पुगेको छ । हालसम्मम कोरोना संक्रमणका कारण २ वर्षिय बालिकासहित ८ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या २२० जना पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस