भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु - सिधा मिडिया





भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु

    १९ जेष्ठ २०७७, सोमबार ०८:०६  मा प्रकाशित
172 जनाले पढ़िसके








बाके, भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बस बि’ग्रेर रो’किएको ट्रकमा ठो’क्किदाँ ११ जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका इन्सपेक्टर पवेन्द्र बमका अनुसार घ’टनामा ११ जनाको ज्यान गएको हो। मृ’तकमा १० पुरूष र एक महिला रहेका छन्। घ’टनामा २२ जना घा’इते भएका छन्। घा’इतेमध्ये ४ जनाको अवस्था ग’म्भीर रहेको भनाइ छ। इन्सपेक्टर ब’मले थप एक जनाको मृ’त्यु भएको खबर प्राप्त भएपनि सोको पुष्टि हुन बाँकी रहेको बताए।

बसमा ३३ जना सबार रहेको उनको भनाइ छ। घ’टना आइतबार राती सवा १२ बजे बाँकेको अ’गैयामा भएको हो। बमका अनुसार सडकमा बि’ग्रिएर रो’किएको ना४ ख ९०६४ नम्बरको ट्रकमा बा५ख ५९९५ फो’र्स गाडी ठो’किएको थियो। मृ’तकहरूको स’नाखत हुन सकेको छैन। मृ’तक र घा’इते सबैलाई राति नै भेरी अस्पतालमा लगिएको छ। तस्बिर :दु’र्घटनाग्र’स्त बस

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस