स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा ४ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि - सिधा मिडिया






स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा ४ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि

    २० जेष्ठ २०७७, मंगलवार १०:४२  मा प्रकाशित
410 जनाले पढ़िसके









स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका मा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ! भारत बाट आई चापाकोट मा क्वारेन्टाइन बसेका ४ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश कोरोना नियन्त्रण कार्यालय ले जनाएको छ !

यसैगरी चापाकोटकै राधा दामोदर मा बि साँखर मा क्वारेन्टाइन मा रहेका मध्य ११ जनाको स्वास्थ परिक्षण गर्दा ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुलाई थप सुरक्षाको लागि आफ्नो घरमा गएर समेत होम क्वारेन्टाइन मा बस्नको लागि अनुरोध गरिएको छ ।

हाल अहिले राधा दामोदर माबी मा अरु २५ जना क्वारेन्टाइन मा रहेका छन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस