हवाई भाडा ७ देखि १० प्रतिशतले घटयो - सिधा मिडिया

हवाई भाडा ७ देखि १० प्रतिशतले घटयो

    २६ जेष्ठ २०७७, सोमबार १४:२०  मा प्रकाशित
647 जनाले पढ़िसके




स्याङ्जा । हवाई भाडा ७ देखि १० प्रतिशतले घटेको छ । निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा संघले आन्तरिक उडानको भाडा घटाएको हो । नेपाल सरकारले बजेटमार्फत हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ कटौती गरेसँगै २० रुपैयाँ हवाई इन्धनमा मुल्य घटेको थियो ।

सोही आधारमा संघले पनि भाडा घटाउने निर्णय गरेको हो । संघले न्यूनतम २ सय २५ रुपैयाँदेखि बढीमा ११ सय ५ रुपैयाँसम्म घटाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस