सरिता गिरीको ठाडो चेतावनी नेपाल रहन्छ त मधेसी ले चाए रहन्छ

सिधा मिडिया संवाददाता
    २८ जेष्ठ २०७७, बुधबार ०८:२४  मा प्रकाशित
146 जनाले पढ़िसके

प्रतिक्रिया




    सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।भिडियो हेरेर मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।भिडियो हेरेर मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस