चट्याङ लागेर बालिकाको मृ’त्यु - सिधा मिडिया





चट्याङ लागेर बालिकाको मृ’त्यु

    २ असार २०७७, मंगलवार २१:२५  मा प्रकाशित
328 जनाले पढ़िसके








भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ३ मा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । ट्याम्केमैयुङ गाँउपालिका- १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी अन्दाजी १० बर्षिया छोरी रितिका राउतको मृ’त्यु भएको ईलाका प्र’हरी कार्यालय दिंलाले जानकारी दिइएको छ ।

मामली घर गएकी बालिकालाई शनिबार दिउँसो ४ बजेतिर खेतमा रोपाई भईरहेको समयमा बर्षा सँगै परेको चट्याङ्ले लागेको थियो । चट्याङ् लागेर गम्भीर घा’ईते भएकी बालिकाको उपचारको लागी स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै स्वास्थ्यकर्मीले मृ’त घोषणा गरेको ईलाका प्र’हरी कार्यालयका दिंला प्रमुख तथा प्र’हरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस