लद्दाख भि’ड’न्त’मा ५ चि’नियाँ सै’निक मा’रिएको भा’रतीय सञ्चारमाध्यमको दा’बी - सिधा मिडिया






लद्दाख भि’ड’न्त’मा ५ चि’नियाँ सै’निक मा’रिएको भा’रतीय सञ्चारमाध्यमको दा’बी

    २ असार २०७७, मंगलवार २१:३७  मा प्रकाशित
323 जनाले पढ़िसके









स्याङ्जा । ची’न र भार’तको सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशका से’नाबीच भएको झ’डपमा ५ चि’नियाँ सैनिक मा’रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।साथै ११ जना चि’नियाँ सै’निक घा’ईते भएका छन् । सोमवार राति भएको ची’न र भा’रतको सी’मावर्ती क्षेत्र पूर्वी लद्दाखस्थित गलवान घाँ’टीमा दुबै देशका से’नाको बी’चमा हिं’सा’त्मक झ’डप भएको हो । झ’डपका क्रममा ची’नमा पाँच सै’निक तथा भार’तीय से’नाका दुई जवान र एक अफि’सरको मृ’त्यु भएको जनाइएको छ ।

सीमामा संकट बढ्दै गएको बेला भा’रतीय से’नाले आफ्नो बयानले हिंस्रक झडपमा दुबै पक्षको ठूलो क्षति भएको बताएको छ ।ग्लो’बल टाइम्सले झ’डपमा पाँच चि’नियाँ सै’निक मरेको दाबी गरेको हो ।केही समय यता लद्दाखमा भा’रत र ची’नबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सै’निक संख्या बढाएका थिए ।

भा’रतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चि’नियाँ सै’निकले सै’निकको संख्या घटाएको जनाएका थिए।भार’तले ची’नको सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। आफ्नो तीन सै’निक अधिकारी मा’रिएको विषयमा जानकारी दिँदै भा’रतीय से’नाले दुवैतर्फ सै’निक फि’र्ताको प्रक्रिया भइरहेको समयमा सो घ’टना भएको जनाएको छ।

‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हता’हती भएको हो’ भा’रतीय से’नाले विज्ञप्तिमा भनेको छ, ‘भार’ततर्फ एक अधिकृत र दुई जवानको ज्या’न गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सै’निकका व’रिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’झ’डपको विषयलाई लिएर दुवै देशले आआफ्नै दाबी गरेका छन् । चि’नियाँ पक्षले भार’तीय सै’निकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर ची’नतर्फ आएका कारण झ’डप भएको जनाएको छ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गो’ली चल्दा असम राइफल्सका चार जवानको ज्या’न गएको थियो। त्यसछि सन् १९६२ मा भा’रत र ची’नबीच एक म’हिने यु’द्ध भएको थियो।

लद्दाखमा गत एक महिनादेखि भा’रतीय र चि’नियाँ सै’निकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र से’ना तथा हति’यारको संख्या वृद्धि गरिरहेका छन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस