स्याङ्जा। चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारीको ‘जल्छ सधैं मन’ सार्बजनिक भएको छ ।
राजकुमार वगरको गायिका लय र शब्द रहेको एकल भाकाको गीतलाई गायिका भण्डारीले गाएकी छिन् ।
मन छुने शब्दहरु प्रस्तुत गरिएको गीतले माया गरेको मान्छेले धोका दिदाँ कतिसम्म मन जल्छ भन्ने कुरा दर्शाउन खोजिएको छ ।
गीतको भिडियोमा गायिका भण्डारी स्वंयम अभियनमा देखिएकी छिन् भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
पछिल्लो समय लोकगीत संगीतमा लोकप्रिय रहेकी गायिका भण्डारीका क्यार्न माया मारिचौं, कपलु कोरेर, छोरो अमेरिका छ, औठी बेरुवाको दर्जनौ गीत चर्चाको शिखरमा रहे ।
उनको पछिल्लो गीतको भिडियो हेर्नुहोस् :
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस