गायिका सम्झना भण्डारीको माया गरेको मान्छेले धोका दिदाँ यसरी ‘जल्छ सधैं मन’ (भिडियो)

    १० असार २०७७, बुधबार १५:३२  मा प्रकाशित
1064 जनाले पढ़िसके








स्याङ्जा। चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारीको ‘जल्छ सधैं मन’ सार्बजनिक भएको छ ।

राजकुमार वगरको गायिका लय र शब्द रहेको एकल भाकाको गीतलाई गायिका भण्डारीले गाएकी छिन् ।



मन छुने शब्दहरु प्रस्तुत गरिएको गीतले माया गरेको मान्छेले धोका दिदाँ कतिसम्म मन जल्छ भन्ने कुरा दर्शाउन खोजिएको छ ।

गीतको भिडियोमा गायिका भण्डारी स्वंयम अभियनमा देखिएकी छिन् भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

पछिल्लो समय लोकगीत संगीतमा लोकप्रिय रहेकी गायिका भण्डारीका क्यार्न माया मारिचौं, कपलु कोरेर, छोरो अमेरिका छ, औठी बेरुवाको दर्जनौ गीत चर्चाको शिखरमा रहे ।

उनको पछिल्लो गीतको भिडियो हेर्नुहोस् :

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस