खुले भारतीय च्यानलहरु, भ्रम फैलाउने च्यानल अझै बन्द

सिधा मिडिया संवाददाता
    २९ असार २०७७, सोमबार २०:४४  मा प्रकाशित
55 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौँ, २९ असार । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनर्गल प्रचार गर्ने भन्दै बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुलेका छन् ।

    भ्रम फैलाउने केही भारतीय च्यानलबाहेक अन्य च्यानल खोल्ने केवल अपरेटरहरुको संयुक्त बैठकले निर्णय गरेको हो ।

    आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको अपरेटरहरुले जनाएका छन् । फेरि भ्रामक समाचार प्रशारण गरे बन्द गर्न सकिने भन्दै ग्राहकको दवाव आएकाले हालका लागि खोलिएको केवल अपरेटरहरुले जनाएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस