ज्योती मगरको तिज गित `राची पठाइदे´ सार्बजनिक ( भिडियो सहित ) - सिधा मिडिया





ज्योती मगरको तिज गित `राची पठाइदे´ सार्बजनिक ( भिडियो सहित )

    १३ श्रावण २०७७, मंगलवार २०:२६  मा प्रकाशित
837 जनाले पढ़िसके








काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् ।कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् । चर्चित भिडियो निर्देशक स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेको भिडियोमा गायिका ज्योती मगर लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस