आज साउन २३ गतेको राशिफल

    २३ श्रावण २०७७, शुक्रबार ०८:३०  मा प्रकाशित
252 जनाले पढ़िसके








मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- सक’रात्मक सोचको कारण सामुहिक दा’यित्व हात लाग्नेछ । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ। जीवन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ। स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा त’ना’व उत्पन्न गराउन सक्ला। मित्र सगँको अति सामिप्यता क’ष्टकर रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला। अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । पारीवारिक साथ सहयोगले आम्दानि वृद्धि हुनेछ। मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । अरुको कुरा सुन्ने बानिले झ’न्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भावना रहेकोछ ।



मीथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- परीस्थीतिसगँ जुध्ने क्षमतामा वृ’द्धि हुनाले कार्य सफल रहनेछ । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ। परिवारको सहयोगले वौधिक तथा आर्थीक विकासको बाटो फे’ला पर्ने छ। आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आवश्यक पर्न सक्ला । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अ’पज’स सहनु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा वाधा तथा अनावश्यक खर्च उ’त्पन्न हुनेछ । प्रतिपक्क्षी सवल रहनाले तपाईलाई आफ्नु कमजोरीको मह’सुस हुनेछ। अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु वि’फल हुनाले अपजस खेप्नुपर्ला। परीवारमा बिताएको समय फाईदा जनक रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाव उत्पन्न गराउला । अरुको कुरामा विशेष ध्यान नदिनु होला । लापवारहिले धनमालको क्ष’ति व्यर्होनु पर्ने सम्भावना रहेको छ। स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- प्राकृतीक स्रोत साधनको परिचालनबाट य’थे’ष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ ।आय आर्जनमा वृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा ख’टप’ट उत्पन्न हुन सक्नेछ। विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेकोछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु वि’फल हुनेछन । तपाईको परोपकारी भावनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भईन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक समय र धन व्य’य गर्नु पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु):-आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदाजनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा वृद्धि हुनेछ । शारीरिक आ’लस्यताका कारण कार्यक्षेत्रमा अ;पज;सको सम्भावना रहनेछ । स्थान परीवर्तनले मानसिक तवरमा समस्या आईपर्न सक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । मनोरञ्जनको क्षेत्रमा समय व्यतित गर्नु पर्ने दिन रहेको छ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ। हतासमा निर्णय नगरैकै बेश हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- जिवन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभावित रहन सक्नेछ । सामान्य परिस्थति विकराल बन्नाले प्रिय व्यक्तिहरुसगँको सम्बन्ध टाढिएला । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भावना रहेकोछ । नेत्रृत्व गर्ने क्षमतामा वृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- खानपानमा विषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्ष’म’ताको खाचो महसुस हुनेछ । सामान्य आर्थिक अभाव झे’ल्नु पर्ला ।मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झ’न्झट उत्पन्न हुन सक्नेछ ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । कार्यको वेवास्ताले मान्यजनलाई ठे’श पुग्नेछ । हतारमा गरिएको निर्णयले पछि प’छु’ता’उनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । नयाँ लगानिमा उत्तम समय रहेकोछ। वौधिक व्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेकोछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस