सामाजिक संजालमा भाइरल बनेको बच्चाकी आमा मिडियामा आएकि छिन् । आर्थिक स्थिति नाजुक भएको र श्रीमान मृगौला पी डित भइ आफू काम कामको शिलशिलामा दुवई गएको बताएकी छिन् ।
आफू अनपढ भएर घरायसी कामको लागि आफू दुवई पुगेको र त्यहाँ आफू शारीरिक शो षण भइ आफू गर्भवती भएको बताउँछिन् । काममा लागेको ३ दिन नबित्दै आफूलाई शो षण गरेको रुँदै मिडियामा बताएकी छिन् ।
उक्त घरको घरायसी काम छोडेर उनी अर्को घरायसी काममा लागेको ५ महिना पुग्दा आफू गर्भवती भएको महसुस भएपछि अस्पतालमा जाँदा बच्चा निस्कासन गर्न अस्पतालले मनाही गरेको बताउँछिन् ।
शारीरिक शो षणबात आफू गर्भवती भएको ८ महिना पछि गत असार ५ गते उनी नेपाल आएको उनले बताउँछिन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस