२१ वर्षीया युवतीमाथि ट्रकभित्रै जबरजस्ती करणी, दुई युवा पक्राउ - सिधा मिडिया






२१ वर्षीया युवतीमाथि ट्रकभित्रै जबरजस्ती करणी, दुई युवा पक्राउ

    २६ श्रावण २०७७, सोमबार २०:४४  मा प्रकाशित
287 जनाले पढ़िसके









काठमाडौं । २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

रोकीराखेको ग १ ख २३३८ नम्बरको ट्रकमा युवतीमाथि जबरजस्ती गर्ने ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका–३ का २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका–८ का रामकुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस