हरेक स्त्रीले सुधार्नु पर्ने यी ५ स्वभाव : यत्ति सुधारिए घर नै बन्नेछ स्वर्ग

सिधा मिडिया संवाददाता
    २६ श्रावण २०७७, सोमबार २१:२२  मा प्रकाशित
220 जनाले पढ़िसके

प्रतिक्रिया




    राम्रो स्वभाव भएका स्त्री भयो भने दम्पतीको जिबन नै एकदम राम्रो हुन्छ । त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि दम्पतीको जिबन स्वर्गसमान हुन्छ । तर यी दुइ जना मध्ये एकजना नरा म्रो भयो भने दुबैको जिबन नर्क समान हुन्छ ।कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ ।

    हामीले महिलाहरुमा पाइने ५ न’राम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइन । पुरुषका कारण पनि सम्बन्धमा धेरै सम’स्या आउन सक्छन् तर हामी यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरेका छाैँ ।पतिलाई आफ्नो मात्रै ठान्ने-पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले पुरुषको जीवनलाई सं’कटमा पारिरहेका हुन्छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस