अब ठेलागाडा तथा साइकलमा तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न नपाइने

सिधा मिडिया संवाददाता
    २७ श्रावण २०७७, मंगलवार २०:४९  मा प्रकाशित
322 जनाले पढ़िसके

प्रतिक्रिया




    अब ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न पाइने छैन । कोरोनाको संक्रमण बढ्ने आँकलन गर्दै नेपाल सरकारको मन्त्रिपपिरिषद्को बैठकले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न पाइने निर्णय गरेसँगै ठेलागाडमा व्यापर गर्न नपाइने भएको हो । सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोभिड–१९ को संक्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस