ललितपुर । ललितपुर जिल्लामा स्वास्थ्यकर्मीमाथि कुनै पनि दुर्व्यवहार भएमा संक्रामक ऐन अनुसार कारबाही गरिने भएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कन्ट्याक्ट ट्रेसिङलाई कसरी सुक्ष्म तरिकाले अघि बढाउने भन्ने विषयमा छलफल कार्यक्रममा ललितपुर जिल्लाका ६ स्थानिय नगरतथा गाउँपालिका प्रमुखहरुले स्वास्थ्यकर्मीमाथि दुरव्यवहार भएमा कारबाही गर्ने निर्णय गरेका हुन् । पछिल्लो दिन स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढ्दै गएका छन् ।
हेनुहोस् निर्णय :
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया