स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भए संक्रामक रोग ऐन अनुसार कारबाही

सिधा मिडिया संवाददाता
    ९ भाद्र २०७७, मंगलवार २०:०५  मा प्रकाशित
105 जनाले पढ़िसके

प्रतिक्रिया




    ललितपुर । ललितपुर जिल्लामा स्वास्थ्यकर्मीमाथि कुनै पनि दुर्व्यवहार भएमा संक्रामक ऐन अनुसार कारबाही गरिने भएको छ ।

    ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कन्ट्याक्ट ट्रेसिङलाई कसरी सुक्ष्म तरिकाले अघि बढाउने भन्ने विषयमा छलफल कार्यक्रममा ललितपुर जिल्लाका ६ स्थानिय नगरतथा गाउँपालिका प्रमुखहरुले स्वास्थ्यकर्मीमाथि दुरव्यवहार भएमा कारबाही गर्ने निर्णय गरेका हुन् । पछिल्लो दिन स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढ्दै गएका छन् ।

    हेनुहोस् निर्णय :

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस