झापामा पाँच रेक्टर स्केलको भूकम्पकाे धक्का महशुस

सिधा मिडिया संवाददाता
    २६ भाद्र २०७७, शुक्रबार ११:१४  मा प्रकाशित
59 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डौ – झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ।

    बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    नेपाल-भारत सीमा नजिक गएको भूकम्पकाे वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस