पुजा गर्दा झुक्किएरपनि नगर्नुहोस् यी गल्ती, धर्म हैन लाग्छ पाप

सिधा मिडिया संवाददाता
    २७ भाद्र २०७७, शनिबार २०:३८  मा प्रकाशित
84 जनाले पढ़िसके

प्रतिक्रिया




    एजेन्सी । कयौँ पटक हामीले हरेक दिन पुजा पाठ गछौँ, तर त्यसको फल मिल्दैन्। पुजा गर्दा हामीस्ले गरिन् साना साना गल्तीका कारण यस हुने गर्दछ। हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ। भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन्। यस पुराणमा वराह भगवानले पुजासँग जोडिएका केही कामका बारेमा बताएका छन्।

    १, गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ।

    २, नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।

    ३, लाशको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।

    ४, सं-भो-ग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्। यसलाई अपराध मानिने गरिन्छ।

    ५, रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।

    ६, अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।

    ७, घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भवानले स्वीकार गर्दैनन्।

    ८, केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस