दिपिकादेखी दिया मिर्जासम्म बलिउड ड्रग्स कनेक्सनमा

सिधा मिडिया संवाददाता
    ६ आश्विन २०७७, मंगलवार १९:४४  मा प्रकाशित
123 जनाले पढ़िसके

प्रतिक्रिया




    मुम्बई – अभिनेता सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा कलाकार– ड्रग्स कनेक्सनका बारेमा नयाँ रहस्य खुल्न थालेको छ ।

    ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले सारा अलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ ।

    प्रहरीद्धारा पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा यि नायिकालाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कुनै समय दियाका मेनेजरको पनि ड्रग्स कारोबारीसंग संगत थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस