श्रिधर र पार्बतिको सोल्टिना गित सार्बजानिक - सिधा मिडिया





श्रिधर र पार्बतिको सोल्टिना गित सार्बजानिक

    १० आश्विन २०७७, शनिबार ०९:०९  मा प्रकाशित
1209 जनाले पढ़िसके








पछिल्लो समयका चर्चित गायक,सर्जक,हास्यकलाकार श्रिधर अधिकारीको सोल्टिना नामक गित बजारमा अाएको छ ,तिजमा टिकटक मार्फत चर्चा बटुलेका श्रिधर अहिले फेरि नयाँ गित बजारमा ल्यएका हुन ।

जस्मा स्वर श्रिधर र स्काई अाईडल कि बिजेता पार्बति अाचार्यको रहेको छ भने ,गितको शब्द संगित श्रिधर ले नै गरेको हुन ,गितमा चर्चित मोडल सुमन पैडेल,सनम काउचा मगर,रोशन नेपालि,मनिसा ज्ञवालि,प्रकृति श्रेष्ठको अभिन्य देखन पाईनेछ,जसमा योगेस शाक्यको छायाँकन,रहेको गितमा दिपक श्रेष्ठले निर्देशन गरेका छन्।

अाफ्नो सृजना गाउन बानि परेका श्रिधर यो गितले पनि धेरै दर्शकको मनमा बस्ने अनुमान गरेका छन् माया प्रेममा अाधारित गित सोल्टिना बजारमा अाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस