यस्तो रह्यो चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको कोरोनामय दशै - सिधा मिडिया



यस्तो रह्यो चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको कोरोनामय दशै

    १० कार्तिक २०७७, सोमबार २०:१७  मा प्रकाशित
851 जनाले पढ़िसके




आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा पत्रकार रबिलामिछाने तथा उनकी श्रीमती निकिताको दशै तस्वीर सामाजिक संजालमा सार्बजनिक भएको छ ।

रबिलामिछानेले श्रीमती निकितालाई टीका लगाईदै गरेको र सगै चङ्गा उडाएको तस्बिर सार्वजनिक गरेका छन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस