यसपालिको देउसी भैलोको पहिलो गीतमा पूर्णकला बिसीले नचाईन सबैलाई - सिधा मिडिया






यसपालिको देउसी भैलोको पहिलो गीतमा पूर्णकला बिसीले नचाईन सबैलाई

    १३ कार्तिक २०७७, बिहीबार ०७:४६  मा प्रकाशित
536 जनाले पढ़िसके









नेपालीहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा सुसजित देउसी भैलो कोसेली :घरबेटी बा- बजारमा आएको छ ।

चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र प्रतिभासाली सर्जक सपना सुनुवार फुच्ची,कमल सरगमको शब्दमा रहेको उक्त रमाईलो देउसी भैलो गीतको प्रस्तुतकर्ता भने सपना सुनुवार फुच्ची र इश्वर गुरुङको रहेको छ।

चर्चित मोडल रिना थापा मगर,रोशन बुढाथोकीको अभिनय रहेको भिडियोको छायांकन भने सम्भु चालिसेले गरेका हुन्।चित्र मास्की मगरको निर्देशन रहेको भिडियोको सम्पादन भने अधिनायक मान सेरचनको रहेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस