मलेसियामा खाना खाएर सुतेका तिल बहादुरको सुतेकै अबस्थामा निधन !

सिधा मिडिया संवाददाता
    १५ कार्तिक २०७७, शनिबार २०:१०  मा प्रकाशित
175 जनाले पढ़िसके

प्रतिक्रिया





    मलेसियाः वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको क्याम्रन हाइलेण्ड मा सब्जि गार्डेनमा गर्दै आएका झापाका तिल बहादुर हाङसरूम्बा को गत बुधबार निधन भएको छ ।

    खाना खाएर सहजै सुतेका हाङसरूम्बा बिहान मृत अबस्थामा रहेको साथीहरूले बताए । हाङसरूम्बा मलेसियामा बिगत ५ बर्ष देखि कार्यरत थिए।

    हाङसरूम्बा को मृत सव स्थानीय प्रहरीको सनाखत पछि तानाता हस्पिल मा पोस्टमार्टमको लागि राखिएको र कम्पनी श्रोत ले दिएको जानकारी अनुसार अवस्यक प्रक्रिया पुर्याइ मृतक को सव दाहसंस्कारको लागि स्वदेश फर्काउने तयारीमा रहेको व्यावसायि श्याम श्रेस्ठले जानकारी दिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस