मलेसियामा ७ बर्ष देखि राजकुमार बेपत्ताः सबैले खोजि गरिदिन परिवारद्वारा अपिल !

तिलोचन गौतम / क्वालालम्पुर मलेसिया
    १५ कार्तिक २०७७, शनिबार २०:२३  मा प्रकाशित
143 जनाले पढ़िसके

प्रतिक्रिया





    क्वालालम्पुर मलेसिया – बारा जिल्ला उतर झिटकैया ६ का राज कुमार महतो कोईरी मलेसियामा बेपत्ता भएका छ्न । pan north plastic sdn bhd (58181 k) mertajam penang malesiya मा काम गर्दै आएका कोइरी बिगत 12 वर्ष देखि मलेसिया मा रहेको परिवार श्रोत ले जनाएको छ।

    परिवार श्रोतका अनुसार अन्तिम पटकको सम्पर्कमा उनले काम गर्दै आएको कम्पनि राम्रो नभएको कारणले आफुले कम्पनी छोडेर अबैधानि हैसियत मा काम गर्दै आएको बताएका थिए ।

    आफु नया पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउदै उनले घर बाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनि अबैधानिक भएपस्चात पनि निरन्तर ४,५ वर्ष परिवार जनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवार ले खोजीको लागि पहल गरेको हो।

    आफ्नो परिवारको सदस्य यतिका समयबाट सम्पर्क बिहिन हुदा परिवार चिन्तित रहेकोले कसैले देख्नु भएमा नेपालि राजदुतावास मलेसिया , सिधा मिडिया, अथवा मलाया खबरको टिम लाई अथवा उहाको आफन्त फिरोज पटेल
    लाइ 0111112 3250 मा सम्पर्क गरि सहयोग गरिदिन परिवारजन ले अनुरोध गरेका छ्न ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस