स्याङ्जा र पाल्पाको माया यात्रा देबि घर्ति र श्रिधर अधिकारीको “मनकी रानी” बजारमा (भिडियो सहित)

सिधा मिडिया संवाददाता
    २५ कार्तिक २०७७, मंगलवार १९:१९  मा प्रकाशित
179 जनाले पढ़िसके

प्रतिक्रिया





    स्याङ्जाः चर्चित लोक तथा दोहोरि गायिका देबि घर्ति र पछिल्लो समयका चर्चित सर्जक गायक श्रिधर अधिकारिको मनकी रानी बोलको म्युजिक भिडियो रोइला गित बजारमा आएको छ । यस मनकी रानी रोइला  गितको लय ,शब्द श्रिधर अधिकारिको रहेको छ ।

    गितको संगित संयोजन कृष्ण बिक भान्जाले गरेका छन् । भने, अभिनयमा यम पाण्डे र सनम काउचा मगरलाई देख्न सकिन्छ । माया प्रेममा आधारित रोईला गितमा स्याङ्गजा र पाल्पाको माया यात्राको क्रममाः भेटघाट भएको र माया प्रेम बसेको कुरालाई देखाईएको छ ।

    जुन गितको छायाकन योगेस शाक्यले गरेको हुन् , भने भिडियोको निर्देशन दिपक श्रेष्ठले गरेका हुन । रोइला गित  Shree Entertainments को युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । “मनकी रानी” रोइला गितलाई “सिधा मिडिया” को तर्फबाट सफलताको शुभकामना । हेर्नुहोस् भिडियो – 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस