स्याङ्जाः चर्चित लोक तथा दोहोरि गायिका देबि घर्ति र पछिल्लो समयका चर्चित सर्जक गायक श्रिधर अधिकारिको मनकी रानी बोलको म्युजिक भिडियो रोइला गित बजारमा आएको छ । यस मनकी रानी रोइला गितको लय ,शब्द श्रिधर अधिकारिको रहेको छ ।
गितको संगित संयोजन कृष्ण बिक भान्जाले गरेका छन् । भने, अभिनयमा यम पाण्डे र सनम काउचा मगरलाई देख्न सकिन्छ । माया प्रेममा आधारित रोईला गितमा स्याङ्गजा र पाल्पाको माया यात्राको क्रममाः भेटघाट भएको र माया प्रेम बसेको कुरालाई देखाईएको छ ।
जुन गितको छायाकन योगेस शाक्यले गरेको हुन् , भने भिडियोको निर्देशन दिपक श्रेष्ठले गरेका हुन । रोइला गित Shree Entertainments को युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । “मनकी रानी” रोइला गितलाई “सिधा मिडिया” को तर्फबाट सफलताको शुभकामना । हेर्नुहोस् भिडियो –
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस