काठमाडौंमा भूकम्पको धक्का

सिधा मिडिया संवाददाता
    २५ कार्तिक २०७७, मंगलवार १९:३१  मा प्रकाशित
188 जनाले पढ़िसके

प्रतिक्रिया





    काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ ।

    दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस