युटुब ट्रेडिङमा रामजी खाँड र सम्झना भण्डारीको स्वरमा रहेको”सिमल छायाँले”(भिडियो) - सिधा मिडिया



युटुब ट्रेडिङमा रामजी खाँड र सम्झना भण्डारीको स्वरमा रहेको”सिमल छायाँले”(भिडियो)

    ५ मंसिर २०७७, शुक्रबार १७:५१  मा प्रकाशित
2505 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः- नेपाली सांगीतीक क्षेत्रका एक स्टार रामजी खाँड र लोकप्रिय गायिका सम्झना भण्डारीको स्वरमा रहेको”सिमल छायाँले”गित सार्वजनिक भएसंगै युटुब ट्रेडिङमा परेको छ । गीत ट्रेडिङ नम्मर १७ मा परेको छ भने गीतलाई अहिलेसम्म ७५ हजार भन्दा बढी पटक हेरिएको छ । नेत्र अर्यालको शब्द संगीतमा तयार भएको म्युजिक भिडियो कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

    उक्त गीतको म्युजिक भिडियोलाई आशिष म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरीको छ भने यो समाचार तयार पार्दासम्म गीतलाई १ लाख ४२ हजार भन्दा बढी दर्शकले हेरेका छन । स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लोमश शर्मा र सुस्मिता सापकोटाको अभिनय रहेको भने सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो प्रकाश धमलाले सम्पादन गरेका छन् ।

    हेर्नुहोस् पुरा भिडियोः

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस