राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन - सिधा मिडिया


राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

सिधा मिडिया संवाददाता
    १५ मंसिर २०७७, सोमबार १८:०२  मा प्रकाशित
194 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

    राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

    त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस