सपनाले सम्मानित भएपछी देवघाटमा पुगेर पनि यसरी बेवारिसे श’वको अन्त्यष्टि गरिन् - सिधा मिडिया


सपनाले सम्मानित भएपछी देवघाटमा पुगेर पनि यसरी बेवारिसे श’वको अन्त्यष्टि गरिन्

सिधा मिडिया संवाददाता
    २४ मंसिर २०७७, बुधबार ०८:३२  मा प्रकाशित
566 जनाले पढ़िसके

प्रतिक्रिया



    बेवारिसे अवस्थामा भेटिएका श’व पशुपतिमा अन्त्यष्टि गर्दै आएकी सपना मगर चितवनको देवघाटमा पुगेर फेरी बेबारिसे श’व को अन्त्यष्टि गरेकी छिन।

    अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणादायी तथा प्रभावशाली एक सय जनाको सूचीमा पर्न सफल सपनाले त्यो उपाधी पाए पछी पहिलो पटक चितवन पुगेर काम गरेकी हुन् ।

    उनले अर्का एक व्यक्तिसँग मिलेर काठमाडौंको सडकमा बेवारिसे अवस्थामा भेटिने श’वको पोस्टमार्टमपछि पशुपति लगेर दाग’बत्ती दिने र अन्त्यष्टि काम गर्दै आएकी छन्।

    उनको कामको बारेमा बीबीसीले लेखेको छ, सामान्यतया हिन्दु संस्कार अनुसार छोरीले दाग’बत्ती दिनुहुँदैन भन्ने चलन भए पनि उनले भने यो काम गर्दै आएकी छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस