काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना संक्रमण देखिएको खड्काले ट्वीटरमार्फत जानरकारी दिए ।
Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since yesterday evening,
i conducted my PCR test this morning and the report has come out as Covid-19 positive.
I am currently under home isolation and will be following— Paras Khadka (@paras77) December 11, 2020
दुई दिनदेखि आफूमा सामान्य लक्षण देखिएकाले सुरक्षित बसेको भन्दै बिहीबार बेलुकादेखि स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएपछि शुक्रबार कोरोना परीक्षण गराएको उनले बताए ।
कोरोना संक्रमणपछि खड्का होम आइसोलेसनमा रहेका छन् । पारसले शनिबारदेखि चितवनमा सुरु हुने गौतम बुद्ध कपमा पारसले गगुमाउने भएका छन् । उनले प्रतियोगिताको शुभकामना दिँदै आफू खेलमा उपस्थित हुन नपाएकोमा दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया