छोटो समयमा धेरै दर्शकले रुचाएको गणेश अधिकारीको "साचो मायाको"(भिडियो सहित) - सिधा मिडिया



छोटो समयमा धेरै दर्शकले रुचाएको गणेश अधिकारीको “साचो मायाको”(भिडियो सहित)

    १७ पुष २०७७, शुक्रबार १९:१५  मा प्रकाशित
371 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डौ। गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गित योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ। अस्मिता क्षेत्रीकले गायिकामा साथ दिएकी छन्।

    गितको शब्द संगै भाका निकै मर्मस्पर्शी बनेको छ।गणेष अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री अभिनित गितलाई स्मृति तिमिल्सिनाले (गुरुआमा)को निर्देशन रहेको छ।

    गितलाई दर्शक स्रोताले छोटो समयमा निकै रुचाईएको आकलन गरिएको छ। यो खबर तयार गर्दा सम्ममा गित नेपालको ट्रेन्डिडं २२ मा पर्न सफल भएको छ।
    भिडियो हेर्नुस्:

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस