काठमाण्डौ। गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गित योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ। अस्मिता क्षेत्रीकले गायिकामा साथ दिएकी छन्।
गितको शब्द संगै भाका निकै मर्मस्पर्शी बनेको छ।गणेष अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री अभिनित गितलाई स्मृति तिमिल्सिनाले (गुरुआमा)को निर्देशन रहेको छ।
गितलाई दर्शक स्रोताले छोटो समयमा निकै रुचाईएको आकलन गरिएको छ। यो खबर तयार गर्दा सम्ममा गित नेपालको ट्रेन्डिडं २२ मा पर्न सफल भएको छ।
भिडियो हेर्नुस्:
प्रतिक्रिया