कंचनपुर कृष्णपुर नगर पालिका वडा नम्बर २ मा रहेको ग्वालाबारी सा. ब. उ. स. मा निर्वाचन पुस २५ गते हुने भएको छ ।
आज उमेदवार को दर्ता गर्ने क्रम मा कोषाध्यक्ष मा कसै को पनि उमेदवारि नपरेका ले जितेन्द्र रावल कोषाध्यक्ष पद मा निर्बिरोध निर्बाचित हुनु भएको छ ।
यसै गरि जनजाती महिला सदस्य मा अनिता देबि चौधरी दलित महिला सदस्य मा नीर नेपाली चयन हुनु भएको छ । बाकी पद मा भने पौष २५ गते मतदान हुने भएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस