श्वेता र बिजेन्द्र बिचको टिकटक भाइरल (हेर्नुहोस् भिडियो) - सिधा मिडिया


श्वेता र बिजेन्द्र बिचको टिकटक भाइरल (हेर्नुहोस् भिडियो)

सिधा मिडिया संवाददाता
    १९ पुष २०७७, आईतवार १५:५६  मा प्रकाशित
114 जनाले पढ़िसके

प्रतिक्रिया



    कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

    केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै एउटा भावपुर्ण स्ट्याटस समेत हालेकी थिइन् ।

    श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

    बल्ल त श्वेता हास्न थालेकी छिन् रम्न थालेकि छिन् ,अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थालेकी छिन् ।

    हेर्नुस् श्वेता र बिजेन्द्रको यो रमाइलो भिडियो ;

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस