काठमाडौंको भद्रकालीमा बस दु’र्घटना - सिधा मिडिया






काठमाडौंको भद्रकालीमा बस दु’र्घटना

    १ माघ २०७७, बिहीबार १४:३५  मा प्रकाशित
396 जनाले पढ़िसके









काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दु’र्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै प’ल्टिएको हो बसमा तीन जना सवार थिए । तर दु’र्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घा’इते भएका छन् । घा’इते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घा’इतेमध्ये चालकको अवस्था ग’म्भीर छ ।बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् ।

उनको खो’जी भइरहेको प्रहरीले जनाएको छ । बस दु’र्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गु’माएर बस दु’र्घटना भएको भनिएको छ । व्यस्त सडकमा बस प’ल्टिएपछि सवारी आवागमन प्र’भावित भएको छ । बसलाई सडकबाट ह’टाउने प्रयास जारी छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस