अन्तत: मा’फी मागे जी न्युजका सुधीर चौधरीले , भने- माउन्ट एभरेस्ट नेपालकै हो, नेपालबाट कसैले छि’न्न सक्दैन - सिधा मिडिया



अन्तत: मा’फी मागे जी न्युजका सुधीर चौधरीले , भने- माउन्ट एभरेस्ट नेपालकै हो, नेपालबाट कसैले छि’न्न सक्दैन

सिधा मिडिया संवाददाता
    १ माघ २०७७, बिहीबार १४:४०  मा प्रकाशित
137 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं, भारतको टेलिभिजन च्यानल जी न्युजले सगरमाथामा भारतले दा’बी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर मा’फी मागेका छन् । बुधबार रातीको टेलिभिजन कार्यक्रम डी’एनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठे’स पुर्‍याउनु आफ्नो आ’शय नरहेको भन्दै मा’फी मागेका हुन्। उनले सरकार फेरी रहने तर दुई देशको नागरिकबीचको सम्बन्ध संधै हा’र्दिकता हुनुपर्ने बताउदै आफ्नो अभिव्यक्तिले नेपालीलाई ठे’स पुर्याएकाले आफुले मा’गी मा’गेको बताएका छन्।

    उनले भनेका छन्, माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छि’न्न सक्दैन, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हा’र्दिकता हुनुपर्छ ।’ उनले आफुले माउन्ट एभरेस्टमा भारतको दा’बी हुनुपर्छ भनेर बिल्कुलै भन्न नखोजेको र माउन्ट एभरेस्ट नेपालकै भएको र नेपालकै रहने स्पष्ट पारेका छन्। बुधबारको संस्करणमा आफ्नो बारे छा’पिएको नयाँपत्रिका दैनिक हातमा लिदै बोलेका थिए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका उनको सगरमाथा आधार शिविरको रिपोर्टिङ निकै वि’वादित बनेको थियो।

    नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजवि’रुद्ध र जी न्युजलाई जो’डेर प्रधानमन्त्री ओलीको समेत बि’रोध भएको थियो । आइतबार सगरमाथा आधार शि’विरमै हे’लिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रि’पोर्टिङ गरेका थिए । जुन भिडियो जी न्युजले प्रसारण गरेको थियो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस