एजेन्सी- इन्डोनेशियामा श’क्तिशाली भूकम्प गएको छ । भू’कम्पमा सात जनाको ज्यान गएको बताएको छ । कयौँ घा’इते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि विज्ञले श’क्तिशाली प’राकम्प आउन सक्ने चे’तावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भ’त्किँदा कयौं नागरिक फ’सेका छन् । भूकम्पपछि सयौँ नागरिक वि’स्थापित भएका छन् ।भूकम्प सम्बन्धि थप विवरण आउने क्रम जारी रहेको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया