कोरोना खोप : भारतमा उत्पादित कोभिसिल्डले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति - सिधा मिडिया





कोरोना खोप : भारतमा उत्पादित कोभिसिल्डले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति

    २ माघ २०७७, शुक्रबार १९:२४  मा प्रकाशित
457 जनाले पढ़िसके








नेपालमा कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ।

सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपको नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो।

औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएको छ।

भारतमा यसअघि नै यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ।

यसबारे सरकारद्वारा जारी सूचनामा दिइएको विस्तृत जानकारीः

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस