पिक्निकबाट फि’र्किएको ट्याक्टर दु’र्घटना , २१ जना घा’ईते ४ को अवस्था ग’म्भीर - सिधा मिडिया



पिक्निकबाट फि’र्किएको ट्याक्टर दु’र्घटना , २१ जना घा’ईते ४ को अवस्था ग’म्भीर

सिधा मिडिया संवाददाता
    ४ माघ २०७७, आईतवार १२:५६  मा प्रकाशित
121 जनाले पढ़िसके

प्रतिक्रिया




    पुनर्वास । कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दु’र्घटना २१ जना घा’ईते भएका छन । बेलौरी नगरपालिकामा पर्ने भ’कुण्डाबाट पि’क्निक खाएर फ’र्किँदै गर्दा से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वास–२ दु’र्घटना भएको हो ।दु’र्घटनामा परेका पुनर्वास–२ सिम्रीका चार जनाको अवस्था ग’म्भीर छ । अन्य १७ जना सामान्य घा’इते भएको प्रहरीले जनाएको छ । ग’म्भीर घा’इते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

    दु’र्घटना परी १४ वर्षीय जीवन खड्का, १७ वर्षीया कल्पना खाती, २२ वर्षीया शा’न्ति बोगटी र १५ वर्षीया सुनिता सुनार ग’म्भीर घा’इते भएका हुन् । सामान्य घा’इते भएकाहरूको आ’ईबिआरडी स्थित पुनर्वास पोलिक्लिनक र पु’नित मे’डिकलमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मा’पसे गरी तीव्र गतीमा सवारी चलाउँदा दु’र्घटना भएको प्रहरीले जनाएको ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस