गायिका समिक्षा अधिकारी रूदै गरेको एक भिडियो युट्युवमा सार्वजनिक भएको छ ।
पछिल्लो समय भाइरल बाल कलाकार सचिन परियार को विषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारी अत्यधिक विवादमा परेका छन् उनले राम्रो सँग बोल्न नजान्नेलाई गायक बनाएर रेकड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरूको हाबी भएको भन्दै आक्रोशित भएका थिए ।
सो विषय सँगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन् ।
उनी नबोले पनि बिच बि चमा हाँसी रहेकी सोहि कारण उनी माथि यो धेरै दर्शक को आक्रोश छ । उनी विरूद्व नराम्रो कमेन्ट आएपछि आफूले सचिनको विषयमा हाँसोठट्टा नगरेको सप्ष्टिकरण दिनको लागि आँसुको साहारा लिएकी हुन् ।
लालिगुराँस डेल्ली युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियोमा उनले अब यो अवस्था बाट टाढा बस्ने र बोल्दा र हिड्दा विचार पुर्याएर हिड्ने बताएकी छिन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया