मोहित शाही ले मनाए जेष्ठ नागरिक संग जन्मदिन (फोटो फिचर ) - सिधा मिडिया



मोहित शाही ले मनाए जेष्ठ नागरिक संग जन्मदिन (फोटो फिचर )

सिधा मिडिया संवाददाता
    २३ माघ २०७७, शुक्रबार १९:००  मा प्रकाशित
377 जनाले पढ़िसके

प्रतिक्रिया




    कंचनपुर / गोदावरी नगरपालिका ७ हरैया का युवा मोहित शाही ले आफ्नो २५ औं जन्मदिन २०५७ साल मा स्थापना भएको बेदकोट नगरपालिका रौटेलाधाम गाउजी मा रहेको श्री बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्र मा रहेका जेष्ठ नागरिक हरु संग आफ्नो जन्मदिन मनाए का छन ।

    आफ्नो जन्मदिन को अबशर मा शाही ले बैजनाथ जेष्ठ नागरिक सेवा मा रहेका जेष्ठ नागरिक हरु लाई १ कुण्डल चामल ५ किलो दाल ५ किलो नुन २ लिटर तेल १ पेटि स्याउ १ पेटि सुन्तला अनि तरकारी मसाला लगात सामाग्री सहित चिया नास्ता का लागि नगद रु २००० हस्तान्तरण गरेका छन ।

    जेष्ठ नागरिक हरु का कोहि नहुने हुना ले बाहिर जन्मदिन मनाएर खर्च गर्नु भन्दा वृद्ध हरु संग मनाउदा ब्यग्लै आनन्द आउने हुना ले जेष्ठ नागरिक संग आफ्नो जन्मदिन मनाएको शाहि ले बताए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस