स्याङ्जाको फेदिखाेला गाँउपालिका वडा नम्बर ५ बागेमा वडा स्तरिय कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ ।
प्रमुख अतिथि पुर्व मन्त्री तथा राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य ताेरण बाहादुर गुरुङ बिशेष अतिथि कार्य सम्पादन समिति सदस्य मदन कार्कि अतिथि केन्द्रीय सदस्य पन्च राम गुरुङ,धन प्रसाद गुरुङ रिसिराम लामिछाने गिता शाह डम्बर गुरुङ लयायतले बाेलेका थिए ।
हिमलाल पाैडेलकाे अध्यक्षता मा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ भने, नेकपा र कांग्रेस बाट बुद्ध घले बिल बहादुर क्षेत्री र सुस्मिता क्षेत्री काे नेतृत्वमा ६५ जना प्रबेश प्रमुख अतिथि बाट हिन्दू राष्ट्र राजसंस्था आवश्यकता र महत्त्व काे बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा समग्र देशको राजनीतिक अबस्थाकाे बारेमा स्याङ्जाको बिकास निर्माण काे बारेमा चिन्नतनको साथ कुराहरू राखेका थिए । कार्यक्रमको संचालन शिव पाैडेल गण्डकी प्रदेश कमिटी सदस्यले गरेका थिए ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया