वरिष्ठ समाजसेवी शिक्षा प्रेमी जुद्व प्रसाद घिमिरेले चापाकोट शैक्षिक मेला लाई नगद रु १५,००० सहयोग गर्नुभयो।
यहीँ फाल्गुन ७ गते प्रजातन्त्रको दिबस पारेर आयोजना हुन लागेको चापाकोट शैक्षिक मेला २०७७ को पुर्ण सफलताको कामना सहित बृहत शैक्षिक मेला लाई भब्य र सभ्य रुपमा सु-सम्पन्न गर्न,बिद्यार्थीहरुको भबिस्य उज्ज्वलताको कामना सहित,क्याम्पसको लाईब्रेरीमा पाठ्यपुस्तक खरिद गर्न स्वरुप,चापाकोटका वरिष्ठ समाजसेवी,कुशल ब्यबसायी,युवा नेता,शिक्षा प्रेमी हाम्रा अभिभावक आदरणीय ब्याक्तित्व जुद्व प्रसाद घिमिरे ज्यु बाट नगद रु १५,००० सहयोग गर्नुभएकोमा चापाकोट बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया