झापामा यिनै पुरुषलाइ २ जनाले ग’रे क’रणी, रुँ’दै सुनाए त्यो बेलाको क्ष’ण (भिडियोसहित) - सिधा मिडिया



झापामा यिनै पुरुषलाइ २ जनाले ग’रे क’रणी, रुँ’दै सुनाए त्यो बेलाको क्ष’ण (भिडियोसहित)

सिधा मिडिया संवाददाता
    ४ फाल्गुन २०७७, मंगलवार १७:५६  मा प्रकाशित
165 जनाले पढ़िसके

प्रतिक्रिया




    झापा । विश्वमा अन्य मुलुकमा यस्ता घ’टना भएको भएपनि नेपालमा भने पुरुषलाई यस्ता घ’टना भएको समाचार वि’रलै आउने गरेका छन् । झापमा क’र’णीमा परेका एक पुरुषको उपचार सुरु गरिएको छ । उनी सा’मू’हि’क कर’णीमा परेको बताइएको छ । झापाको कं’काई नगरपालिका ७ निवासी पुरुष माथि यस्तो घ’टना भएको हो ।घ’टनामा सं’लग्न भएको अ’भियोगमा दुई पुरुष नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घ’टनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    शनिबार झापाको क’नकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष सं’गग्न भएर एक पुरुष माथि यस्तो घ’टना गराएका हुन् । उनलाई घा’इते अवस्थामा अस्पताल ल’गिएको छ ।उनको अहिले वि’र्ता सि’टी अस्पतालमा उ’पचार जा’री छ । उनले आफुलाई भएको घ’टनाको बारेमा बताएका छन् । उनी बो’ल्न सक्ने भएका छन् । पक्राउ पर्नेमा क’नकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टु’डु रहेका छन्।

    उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा ल’गी क’र’णी गरेको प्रहरीले जनाएको छ। घ’टनामा पर्ने पुरुषको परिचय गो’प्य राखिएको छ ।घा’इतेको बि’र्तामोडस्थित बि’र्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस