भ्या’लेन्टाइन डे’टिङअघि गु’प्तांग ठूलो बनाउन भन्दै स्टि’लको रिं’गभित्र छि’राएपछि… - सिधा मिडिया



भ्या’लेन्टाइन डे’टिङअघि गु’प्तांग ठूलो बनाउन भन्दै स्टि’लको रिं’गभित्र छि’राएपछि…

सिधा मिडिया संवाददाता
    ४ फाल्गुन २०७७, मंगलवार १८:०५  मा प्रकाशित
376 जनाले पढ़िसके

प्रतिक्रिया




    ४ फाल्गुन २०७७, मंगलवार काठमाडौं। भ्या’लेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गु’प्तांग ठूलो हो’स् भन्ने चा’हनाले एक युवकले आफ्नो गु’प्तांगलाई स्टि’लको रिं’गभित्र छि’राए । तर, यसो गर्दा उनको गो’प्य अं’ग २ दिनसम्म ख’तरनाक तरिकाले सु’न्निएपछि उनलाई तत्काल अस्पताल पु’र्याउनुपरेको छ । द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डा’क्टरहरुसँग आफूले आइतबार एक महिलालाई भे’ट्ने त’य भएको र आफूले उनलाई प्र’भावित पा’र्न चाहेको बताएका छन् ।

    युवकका अनुसार उनले अं’गमा र’गतको द’बाब बढाएर ठूलो र कडा बनाउन रिं’ग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफ्नो टु’लबक्समा रहेको ३ से’न्टिमिटर फ’राकिलो रिं’गमा तेल प्रयोग गरेर आफ्नो गु’प्तांग छि’राए । तर, भोलिपल्ट उनको गु’प्तांग निकै पी’डादायी तरिकाले सु’न्नियो र उनले रिं’ग नि’काल्न स’केनन् । शुक्रबार बिहानदेखि रिं’ग उनको अं’गमा अ’ड्किएको थियो र शनिबार अ’परान्हसम्म उनले यसलाई नि’काल्न नसकेपछि इ’मरजेन्सीमा फो’न गरेका थिए ।उनले उ’द्धारकर्ताहरुसँग भने ‘मेरो अं’ग नै का’ट्नुपर्छ कि भनेर म नि’कै ड’राइरहेको थिएँ ।

    यो नि’कै सु’न्निएको थियो र मलाई त फु’ट्छजस्तो लागेको थियो ।’ रिं’ग का’टेर उनलाई ब’चाउन उ’द्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो । उनलाई केही ए’न्टिबायोटि’क्स र सु’न्निने घ’टाउने क्रि’म दिइएको छ । उ’द्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिं’ग का’ट्ने प्र’क्रियाका क्रममा पी’डाले रो’एका थिए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस