यी ३ बार भु’लेर पनि कपाल र नङ न’काट्नुस्, अशुभ हुन्छ… - सिधा मिडिया



यी ३ बार भु’लेर पनि कपाल र नङ न’काट्नुस्, अशुभ हुन्छ…

सिधा मिडिया संवाददाता
    ४ फाल्गुन २०७७, मंगलवार १८:०९  मा प्रकाशित
209 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं- नेपालमा आफ्नो आफ्नो धर्म ,परम्परा तथा सस्कृति अनुसार फरक फरक किसिमको रु’ढीबादी मा’न्यताहरु रहेका छन् । कसैले के गर्नु नहुने , कुन दिन के गर्न नहुने भन्ने जस्ता मान्यताहरु रहेका छन् ।त्यसैसगँ सम्बधित आज हामी हप्ताको ७ बार मध्ये कुन बार के गर्नु हुन्छ र के गर्नु हुदैन् भनने विषयमा कुरा गर्न गइरहेका छौ । यसै अनुसार तपाइको घरमा अग्रजहरुले मंगलबार, बिहिबार अनि शनिबार कपाल का’ट्नु हुन्न भनेको त सुन्ने गरेकै छौं होला ।तर तपाईलाई यो बारेमा ख्याल नै गर्नुभएको थिएन् होला ।

    त्यसैले आज हामी यसको र’हस्य खोल्न गइरहेका छौ । हिन्दु धर्म ग्रन्थका अनुसार हप्ताको ३ बार नङ र कपाल काट्न नहुने कुरा बताइएको छ । के छ कारण हेर्नुस् ।धर्म ग्रन्थका अनुसार यदि तपाई मंगलबार नङ का’ट्नु हुन्छ भने तपाईको परिवारमा मन मु’टाब बढ्न सक्छ भने तपाईको शरीरमा र’क्त नाली सम्बन्धि स’मस्या ब’ढेर जान्छ । साथै यस बार कपाल का’ट्नु भएमा तपाईको धन हा’नी समेत हुने विश्वास गरिन्छ । तपाईको कुण्डलीमा मंगल ग्रह क’म्जोर रहेको छ भने तपाईले यस दिन नि’षेधित कार्य गर्नु भएमा मंग ल ग्रहको कृपा कम हुने साथै अशुभ फल मिल्न शुरु रहने विश्वास रही आएको छ ।

    यो बार यदि तपाई नङ का’ट्नु हुन्छ भने तपाईको अध्ययनमा सफलता मिल्न गार्हो हुने ज्योतिस शास्त्र बताउने गर्छ । तपाईलाई नङ का’ट्नाले यस दिन पेट सम्बन्धि स’मस्या समेत बढेर जाने विश्वास गरिन्छ । यस दिन कपाल का’ट्न समेत अशुभ मानिन्छ ।यस दिन तपाईमा गलत उर्जा पैदा हुने हुँदा तपाईको दाम्पत्यजीवनमा प्र’तिकुल असर पर्ने गर्छ भन्ने विश्वास गरिन्छ ।यो दिन यदि तपाई नङ का’ट्ने गर्नु हुन्छ भने तपाईको आ’यु घ’टेर जान्छ भन्ने विश्वास रही आएको छ । साथै यसो गर्दा तपाईको धर्म द’रिद्रता समेत ब’ढेर जान सक्छ ।

    शनिबार तपाईले कपाल का’ट्दै हुनुहुन्छ भने तपाईमा ग’लत विचार हावी रहन सक्ने कुराको ज्योतिष शास्त्र बताउने गर्छ । साथै यस दिन कपाल का’ट्नाले तपाईमा ह’ड्डी सम्बन्धि स’मस्या ब’ढेर जाने हुन्छ । त्यसैले यसबार बाहेक अन्यबार मात्र कपाल तथा नङ का’ट्ने गर्नुस् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस